• ट्रेण्डिङ्ग :
आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना


  • 4.2K
    SHARES
    • श्रावण २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.4K Views

    आज यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं, २६ साउन । आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिममा वर्षा भइरहेको छ ।

    images

    दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन पनि गरिएको छ । 

    राति प्रदेश १, बागमती र गण्डकी  प्रदेशका थोरै स्थान  र बाँकी भूभागका एक-दुई स्थानमा वर्षा हुनसक्ने ठानिएको छ ।

    शुक्रबार देशभर बदली रहनेछ। देशका थोरै स्थान र बाँकी भूभागमा एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

  • सम्बन्धित विषय:

  • # मौसम पूर्वानुमान महाशाखा

  • तेस्रो आँखा