• ट्रेण्डिङ्ग :
जनकपुरधाम उपमहानगपालिकाले गौशाला निमार्ण गर्ने

जनकपुरधाम उपमहानगपालिकाले गौशाला निमार्ण गर्ने


  • 4.6K
    SHARES
    • श्रावण २७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.1K Views

    जनकपुरधाम उपमहानगपालिकाले गौशाला निमार्ण गर्ने
    जनकपुरधाम, २७ साउन । जनकपुरधाम उपमहानगरपालिको अव्यवस्थित पशुहरुको हेरचाहका लागि जनकपुरमा गौशाला निर्माण गर्ने भएको छ ।

    छाडा चौपाया व्यवस्थापनसहितका उदेश्यसहित जनकपुरधाम–१२ स्थित राजदेवी मन्दिर नजिक उपमहानगरपालिकाले एक करोडको लागतमा गौशाला निमार्ण गर्न लागेको हो ।   

    images

    उपमहानगरपालिका प्रमुख मनोजकुमार साहका अनुसार छाडा चौपायालाई  स्थायी  रूपमा  व्यवस्थापन गर्नका लागि सो गौशाला निर्माण गर्न लागिएको हो । करिब १० कट्ठामा निर्माण हुने सो गौशालामा ५० वटा चौपाया अट्ने क्षमताको बनाईनेछ भने जसलाई छ महिनाको अबधी भित्र नै सकिने गरी काम सम्पन्न गर्न उपमहानगरपालिकाले निर्देशनसमेत दिएको छ।

  • सम्बन्धित विषय:

  • # गौशाला

  • तेस्रो आँखा