• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको विजोग देख्दा श्रमदान गर्न मन लाग्योः हर्क साम्पाङ

प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको विजोग देख्दा श्रमदान गर्न मन लाग्योः हर्क साम्पाङ


  • 7.6K
    SHARES
    • श्रावण २९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको विजोग देख्दा श्रमदान गर्न मन लाग्योः हर्क साम्पाङ

    काठमाडौं, २९ साउन। धरान उपमहानगरका मेयर हर्क साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको विजोग देख्दा श्रमदा गर्न मन लागेको बताएका छन् । 

    images

    आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन् ‘काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भएपनि धरानै सफा लाग्यो !’, उनले लेखेका छन् ‘प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’

    काठमाडौंको फोहोर लामो समय देखि उठ्न सकेको छैन । यहि फोहोर उठ्न नसकेको अवस्थालाई लिएर मेयर साम्पाङको यस्तो प्रतिक्रिया आएको हो । 

    harka.PNG

  • सम्बन्धित विषय:

  • # हर्क साम्पाङ

  • तेस्रो आँखा
    लेखकबाट थप