• ट्रेण्डिङ्ग :
७५औँ स्वतन्त्रता दिवस मनाउँदै भारत

७५औँ स्वतन्त्रता दिवस मनाउँदै भारत


  • 3.6K
    SHARES
    • श्रावण ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 5.6K Views

    ७५औँ स्वतन्त्रता दिवस मनाउँदै भारत
    नयाँ दिल्ली, ३० साउन ।  भारतले आज आफ्नो ७५औँ स्वतन्त्रता दिवस मनाउँदै छ । यसको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । आज बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले  प्रतिष्ठित मुगलकालीन लाल किल्लाको प्रान्तबाट देशबासीलाई सम्बोधन गर्नेछन् । 

    प्रधानमन्त्री मोदी केही बेरमा लाल किल्ला पुग्नेछन् । उनलाई रक्षामन्त्री राजनाथ सिंह, रक्षा राज्यमन्त्री अजय भट्ट र रक्षा सचिव डा अजय कुमारले स्वागत गर्नेछन्। सो अवसरमा तीनवटै सेनाका प्रमुखको पनि उपस्थिति रहनेछ । त्यसपछि प्रधानमन्त्री मोदीले गार्ड अफ अनरको निरीक्षण गर्नुका साथै राष्ट्रिय झण्डा फहराउनेछन् ।
     

    images

  • सम्बन्धित विषय:

  • # ७५औँ स्वतन्त्रता दिवस मनाउँदै भारत

  • तेस्रो आँखा