• ट्रेण्डिङ्ग :
दुर्घटनाग्रस्त मोटरसाइकलसँगै युवक मृत फेला

दुर्घटनाग्रस्त मोटरसाइकलसँगै युवक मृत फेला


  • 4.9K
    SHARES
    • श्रावण ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    दुर्घटनाग्रस्त मोटरसाइकलसँगै युवक मृत फेला

    बुटवल ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–१२ नयाँगाउँको सडक छेउमा दुर्घटनाग्रस्त मोटरसाइकलसँगै एक युवा मृत अवस्थामा फेला परेका छन् ।

    images

    बुटवल–११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्री लु ३६ प ४७४२ नम्बरको दुर्घटनाग्रस्त मोटरसाइकलसँगै मृत अवस्थामा भेटिएका हुन् ।

    मंगलबार बिहान मृत अवस्थामा भेटिएका खत्रीको शवलाई थप अनुसन्धान तथा पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # युवक मृत फेला

  • तेस्रो आँखा