• ट्रेण्डिङ्ग :
रमेश खरेलले घोषणा गरे नयाँ पार्टी : नाम 'सुशासन पार्टी' 

रमेश खरेलले घोषणा गरे नयाँ पार्टी : नाम 'सुशासन पार्टी' 


  • 6.0K
    SHARES
    • मंसिर २४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    रमेश खरेलले घोषणा गरे नयाँ पार्टी : नाम 'सुशासन पार्टी' 

    काठमाडौं, २४ मंसिर । नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् ।

    images

    काठमाडौंमा शुक्रबार पत्रकारसम्मेलन गर्दै पूर्व डिआईजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन्। 

    देशमा कुशासन व्याप्त भएकाले त्यसमा सुधार गर्न आफूले पार्टी खोलेको उनले बताए । 

    पूर्व डिआईजी खरेलले देश सुहाउँदो र सुशासनलाई प्रमुख एजेण्डा बनाउँदै नव गठित पार्टी अघि बढने बताए । 

    आफूले सेवा गर्नका लागि पार्टी खोलेको भन्दै खरेलले भने,'मैले साथीहरुलाई भनेको छु सेवा गर्ने हो मेवा खाने होइन।'

    उनले राजनीतिमा लागेकाहरुमा सेवाको भन्दा पनि पेशाको भावना भएको बताए । 
     

     

  • सम्बन्धित विषय:

  • # सुशासन पार्टी

  • तेस्रो आँखा