• ट्रेण्डिङ्ग :
नेकपाका नेताले भने- बनेपा घटनामा भिजिलान्ते प्रयोग गरेर बदनाम गरियो  

नेकपाका नेताले भने- बनेपा घटनामा भिजिलान्ते प्रयोग गरेर बदनाम गरियो  


  • 6.6K
    SHARES
    • भाद्र ७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    नेकपाका नेताले भने- बनेपा घटनामा भिजिलान्ते प्रयोग गरेर बदनाम गरियो  

    काभ्रे । नेत्रविक्रम चन्द ‘विप्लव’  नेतृत्वको नेकपाका नेताले बनेपाको घटनामा स्थानीय युवाहरूलाई भिजिलान्तेको रूपमा प्रयोग गरिएको आरोप लगाएका छन् ।  

    images

    केही सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपाका केन्द्रीय सदस्य चिरन पुनले मंगलबार बनेपामा प्रहरीले स्थानीय युवाहरूलाई भिजिलान्तेको रूपमा प्रयोग गरेर बदनाम गरेकोे आरोप लगाए । उनले भने, यस्तो हुनु दुःखद हो । त्यसको निन्दा गर्दछौ ।’

    नेता पुनले काभ्रे घटनामा प्रहरीले नै भिजिलान्ते प्रयोग गरेर आफ्नो पार्टी र पार्टीका कार्यकर्ता तथा कलाकारको बदनाम गरेको टिप्पणी गरेका छन् । बन्दको कार्यक्रमको सिलसिलामा पल राउतलाई भिजिलान्ते प्रयोग गरेर कपडा खोलेर बदनाम गरेको आरोप पुनको छ । प्रहरीले राउतसहित ८ जना ‘विप्लव’  नेतृत्वको नेकपाका  नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।  

     


    तेस्रो आँखा