• ट्रेण्डिङ्ग :
एक महिनामा काठमाडौंबाट आपराधिक क्रियाकलापमा संलग्न ८८ जना पक्राउ

एक महिनामा काठमाडौंबाट आपराधिक क्रियाकलापमा संलग्न ८८ जना पक्राउ


  • 4.0K
    SHARES
    • भाद्र ७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 6.2K Views

    एक महिनामा काठमाडौंबाट आपराधिक क्रियाकलापमा संलग्न ८८ जना पक्राउ

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले एक महिनामा आपराधिक क्रियाकलापमा संलग्न ८८ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीले आर्थिक वर्ष २०७९/८० को पहिलो साउन महिनामा आपराधिक क्रियाकलापमा सङ्लग्न ८८ जनालाई पक्राउ गरेको हो ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले साउन १ गतेदेखि ३१ गतेसम्म अदालतबाट विभिन्न मितिमा फैसला भई कैद र जरिवना तोकिएका ८८ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेश गरिएको जानकारी दिए। पक्राउ परेकासँग अदालतले ११ वर्ष सात महिना २८ दिन कैद भुक्तान र रु ४१ लाख ९१ हजार ३२२ जरिवाना असुल गरेको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप