• ट्रेण्डिङ्ग :
छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा नोबल एकेडेमीका एक शिक्षक पक्राउ

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा नोबल एकेडेमीका एक शिक्षक पक्राउ


  • 4.3K
    SHARES
    • भाद्र १३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.6K Views

    छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा नोबल एकेडेमीका एक शिक्षक पक्राउ

    काठमाडौं : यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको बानेश्वरस्थित नोबल एकेडेमीका एक शिक्षकलाई पक्राउ गरेको छ ।

    images

    कक्षा १२ मा अध्ययनतर छात्रालाई दुव्यर्वहार गरको भन्दै विद्यार्थीले नाराबाजी गरेपछि प्रहरीले ती शिक्षकलाई पक्राउ गरेको हो। शिक्षकलाई पक्राउ गरेर अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।