• ट्रेण्डिङ्ग :
दक्षिणपूर्व एसियाको ७५औं अधिवेशनमा नेपाल पनि सहभागी

दक्षिणपूर्व एसियाको ७५औं अधिवेशनमा नेपाल पनि सहभागी


  • 4.3K
    SHARES
    • भाद्र १८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 6.6K Views

    दक्षिणपूर्व एसियाको ७५औं अधिवेशनमा नेपाल पनि सहभागी

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी भुटान प्रस्थान गरेका छन् । ‘डब्लुएचओ क्षेत्रीय समितिको दक्षिणपूर्व एसियाको पचहत्तरौ अधिवेशन’ मा सहभागी हुन स्वास्थ्य राज्यमन्त्री केसी भुटान प्रस्थान गरेका हुन् ।

    images

    अधिवेशनमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल, अतिरिक्त सचिव संगीता कौशल मिश्र, उपसचीब मोहन निरौला, स्वास्थ्य सेवा विभाग अन्तर्गत् परीवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल गएका छन् । सो अवसरमा दक्षिण एसियाली मुलुकका स्वास्थ्य मन्त्रीहरू सहभागी हुनेछन् । स्वास्थ्य राज्यमन्त्री सहितका अधिकारी भदौ २३ गते फर्किने कार्यक्रम छ ।