• ट्रेण्डिङ्ग :
पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प

पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प


  • 4.2K
    SHARES
    • भाद्र २६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.5K Views

    पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प

    बेइजिङ । पपुवा न्युगिनीमा आइतबार बिहान ७ः४६ बजे ७.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिईएनसि) ले जनाएको छ ।

    images

    यस केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वी देशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ । यस समाचारको हालसम्म विस्तृत विवरण र भूकम्पबाट भएको धनजन क्षतिको हालसम्म कुनै समाचार नआएको जनाएको छ ।