• ट्रेण्डिङ्ग :
अफगान सुरक्षा बललद्वारा एकजना विद्रोही मारिए, १० जना पक्राउ

अफगान सुरक्षा बललद्वारा एकजना विद्रोही मारिए, १० जना पक्राउ


  • 4.5K
    SHARES
    • भाद्र २६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    अफगान सुरक्षा बललद्वारा एकजना विद्रोही मारिए, १० जना पक्राउ

    काबुल । अफगान सुरक्षा बलले पूर्वी कपिसा प्रान्तमा एक सशस्त्र विद्रोहीलाई मारेको छ भने अन्य १० जनालाई गिरफ्तार गरेको राज्य सञ्चालित बख्तर समाचार एजेन्सीले आइतबार  उल्लेख गरेको छ ।

    images

    ‘सुरक्षा फौजसँगको भिडन्तमा एक विद्रोहीको मृत्यु भएको छ भने विद्रोहीसँग सम्बद्धताको आरोपमा १० जनालाई पक्राउ गरिएको छ,’ बख्तर समाचार एजेन्सीले कपिसा प्रान्तको गुप्तचर स्रोतलाई उद्धृत गर्दै बताएको छ । समाचार एजेन्सीले घटनाको मिति एवं मारिएका वा पक्राउ परेकाहरूको पहिचान भने खुलाएको छैन ।