• ट्रेण्डिङ्ग :
साफ महिला च्याम्पियसिप फुटबल
श्रीलंकालाई ६-० ले हराउँदै नेपालको सेमिफाइनल यात्रा !

श्रीलंकालाई ६-० ले हराउँदै नेपालको सेमिफाइनल यात्रा !


  • 5.0K
    SHARES
    • भाद्र २७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    श्रीलंकालाई ६-० ले हराउँदै नेपालको सेमिफाइनल यात्रा !

    काठमाडौं । साफ महिला च्याम्पियसिप फुटबलमा नेपालले श्रीलंकालाई ६-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । 

    images

    त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा सोमबार भएको खेलमा नेपालले श्रीलंकालाई ६-० ले पराजित गरेको हो । नेपालको जितमा अमिसा कार्कीले २ तथा रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैसी र दीपा शाहीले एक-एक गोल गरे । 

    योसँगै समूहको दुवै खेल जित्दै नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । यसअघि पहिलो खेलमा भुटानलाई ४-० गोलले पराजित गरेको थियो ।