• ट्रेण्डिङ्ग :
बंगलादेशविरुद्ध नेपालले असोज ११ मा मैत्रीपूर्ण खेल खेल्ने

बंगलादेशविरुद्ध नेपालले असोज ११ मा मैत्रीपूर्ण खेल खेल्ने


  • 4.8K
    SHARES
    • भाद्र ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    बंगलादेशविरुद्ध नेपालले असोज ११ मा मैत्रीपूर्ण खेल खेल्ने

    काठमाडौं ।   नेपाली राष्ट्रिय फुटबल टिमले आफ्नै मैदानमा बंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

    images

     नेपाली टोली एसियन कप छनोट, कुवेतमा खेलेपछि पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्रन लागेको हो ।  असोज ११ मा दशरथ रंगशालामा फ्लडलाइटमा खेलाइने बिहीबार एन्फाले जानकारी दिएको छ ।

     कार्यबाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंको प्रशिक्षणमा नेपाली टोली प्रशिक्षणमा रहेको छ । नेपाल–बंगलादेशबीचको मैत्रीपूर्ण खेलका लागि उपाध्यक्ष विराटजंग शाहीलाई संयोजकको जिम्मेवारी दिइएको एन्फाले जनाएको छ ।


    तेस्रो आँखा