• ट्रेण्डिङ्ग :
 फेडररले गरे सन्यासको घोषणा

 फेडररले गरे सन्यासको घोषणा


  • 4.2K
    SHARES
    • भाद्र ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.5K Views

     फेडररले गरे सन्यासको घोषणा

    काठमाडौं । टेनिसका स्टार खेलाडी रोजर फेडेररले सन्यासको घोषणा गरेका छन् । स्वीट्जरल्याण्डका फेडेररले आउँदो साता लन्डनमा हुने लेवर कप टेनिस पछि खेलाडीको करियर समाप्त गर्ने घोषणा गरेका हुन् ।

    images

    ४१ वर्षीय फेडेरर तेस्रो सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी हुन् । उनले करियरमा कुल २० ग्रान्डस्लाम जितेका छन् । जसमा ६ वटा अष्ट्रेलियन ओपन, एक फ्रेन्च ओपन, आठ विम्बल्डन र पाँच युएस ओपन रहेका छन् । 

     


    तेस्रो आँखा