• ट्रेण्डिङ्ग :
थपिए ११० संक्रमित, एकजनाको मृत्यु

थपिए ११० संक्रमित, एकजनाको मृत्यु


  • 5.3K
    SHARES
    • भाद्र ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    थपिए ११० संक्रमित, एकजनाको मृत्यु

    काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर कोरोनाका ११० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमनबाट एकजनाको मृत्यु भएको छ ।

    images

    मन्त्रालयका अनुसार ३,८२७ जनाको नमुना परीक्षण गर्दा ११० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२६ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने २,०६२ पुगेको छ ।

    Covid-upadate.jpg