• ट्रेण्डिङ्ग :
इजरायली सेनाले गर्यो क्षेप्यास्त्र आक्रमण, ५ सिरियाली सैनिकको मृत्यु

इजरायली सेनाले गर्यो क्षेप्यास्त्र आक्रमण, ५ सिरियाली सैनिकको मृत्यु


  • 6.2K
    SHARES
    • आश्विन १, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    इजरायली सेनाले गर्यो क्षेप्यास्त्र आक्रमण, ५ सिरियाली सैनिकको मृत्यु

    दमास्कस । इजरायली सेनाले शुक्रबार मध्यरातमा राजधानी दमास्कस स्थित अन्तरराष्ट्रिय विमानस्थल र राजधानीको दक्षिणमा रहेको सैनिक स्थलमा गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच सैनिकको मृत्यु भएको सिरियाली सेनाले जनाएको छ ।

    images

     बेलायतस्थित युद्ध पर्यवेक्षक, सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएअनुसार सो आक्रमण दमास्कसको ग्रामीण इलाका र सय्यदा जैनाब क्षेत्रमा लक्षित थियो । त्यस क्षेत्रमा लेबनानमा रहेको शिया आन्दोलन र पार्टीसँग सम्बन्धित गतिविधि केन्द्रित  बताइएको छ।

  • सम्बन्धित विषय:

  • # इजरायली सेना

  • तेस्रो आँखा