• ट्रेण्डिङ्ग :
चीनमा यात्रुवाहक बस दुर्घटना हुँदा २७ को मृत्यु २० जना घाइते

चीनमा यात्रुवाहक बस दुर्घटना हुँदा २७ को मृत्यु २० जना घाइते


  • 7.4K
    SHARES
    • आश्विन २, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    चीनमा यात्रुवाहक बस दुर्घटना हुँदा २७ को मृत्यु २० जना घाइते

    गुइयाङ । दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा यात्रुवाहक बस पल्टिँदा २७ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । 

    images

    आइतबार बिहान भएको दुर्घटनाको स्थानीय प्रहरीले पुष्टि गरेको छ । बसमा ४७ जना सवार थिए । सान्डु सुइ स्वायत्त काउन्टीको राजमार्गमा गुडिरहेका बस दुर्घटना भएको उक्त काउन्टीको सार्वजनिक सुरक्षा ब्युरोले जनाएको छ । दुर्घटनाको कारण सार्वजनिक गरिएको छैन । -सिन्ह्‌वा

  • सम्बन्धित विषय:

  • # चीनमा यात्रुवाहक बस दुर्घटना

  • तेस्रो आँखा