• ट्रेण्डिङ्ग :
थपिए ५९ संक्रमित, १६१ जना उपचारपछि फर्किए

थपिए ५९ संक्रमित, १६१ जना उपचारपछि फर्किए


  • 5.0K
    SHARES
    • आश्विन २, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    थपिए ५९ संक्रमित, १६१ जना उपचारपछि फर्किए

    काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर कोरोनाका ५९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६१ जना संक्रमणबाट मुक्त भएर उपचारपछि फर्किएका छन् । विगत चौबीस घण्टामा कोरोनाबाट थप कसैले पनि ज्यान नगुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको छ ।

    images

    मन्त्रालयका अनुसार २,८८२ जनाको नमुना परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण देखिएको हो ।

    नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने १,८३० पुगेको छ ।

    Covid-upadate-6-2.jpg

  • सम्बन्धित विषय:

  • # कोभिड संक्रमित
  • # कोभिड अपडेट

  • तेस्रो आँखा