• ट्रेण्डिङ्ग :
साफ महिला च्याम्पियनसिप
बंगलादेशसँग नेपाल २-० गोलले पछि पर्यो

बंगलादेशसँग नेपाल २-० गोलले पछि पर्यो


  • 3.9K
    SHARES
    • आश्विन ३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 5.9K Views

    बंगलादेशसँग नेपाल २-० गोलले पछि पर्यो

    काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल ब‌ंगलादेशसँग शून्यका विरुद्ध २ गोलले पछि परेको छ । दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले नेपाललाई दुई गोल गरेको छ ।

    images

    बंगलादेशले पहिलो हाफको १३औं र ४०औं मिनेटमा गोल गरेको हो । ब‌ंगलादेशले दुई गोल गरेपछि नेपाल दबाबमा देखिएको छ । नेपालले पहिलोपटक फाइनलमा बंगलादेशसँग खेलेको  हो । यसअघिका पाँच साफमध्ये चार खेलको फाइनलमा नेपालले भारतसँग खेलेको थियो ।


    तेस्रो आँखा