काठमाडौं । काठमाडौंको गोठाटारस्थित जम्बु डाँडामा गोली चल्दा एकजना घाइते भएका छन् । गोली चलेपछि प्रहरीले त्यहाँको अनुसन्धान सुरु गरेको जनाएको छ ।
गोली प्रहारको कारण भने खुलिसकेको छैन । गोली चलेपछि उक्त स्थानमा स्थानीयको भिड लागेको थियो ।