• ट्रेण्डिङ्ग :
सशस्त्र प्रहरीले माग्यो इन्सपेक्टर र असई (विज्ञापनसहित)

सशस्त्र प्रहरीले माग्यो इन्सपेक्टर र असई (विज्ञापनसहित)


  • 3.7K
    SHARES
    • आश्विन ७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 5.7K Views

    सशस्त्र प्रहरीले माग्यो इन्सपेक्टर र असई (विज्ञापनसहित)

    काठमाडौं ।  सशस्त्र प्रहरीले निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ। लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्स्पेक्टर र असई मागेको हो।

    images

    ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो। योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ।

    Capture.JPG



    तेस्रो आँखा