• ट्रेण्डिङ्ग :
झापामा ठूलो वर्षा, दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन आग्रह

झापामा ठूलो वर्षा, दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन आग्रह


  • 4.2K
    SHARES
    • आश्विन ९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.4K Views

    झापामा ठूलो वर्षा, दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन आग्रह

    काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले झापाका साना खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

    images

    झापाको केचना, चन्द्रगढी, विर्तामोड, शनिश्चरे, कन्काई, गैडेलगायत इलामको सीमा आसपासका क्षेत्रमा ठूलो वर्षा भइरहेको महाशाखाले जनाएको छ  ।  

    मेची, बिरिङ, निन्दा, बक्राह, मावा रतुवा, अदुवाखोलालगायत झापाका साना खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको हो । यी क्षेत्रमा थप ठूलो वर्षाको अनुमान गरिएको छ । 


    तेस्रो आँखा