• ट्रेण्डिङ्ग :
 राष्ट्रिय गानका रचनाकार
व्याकुल माइलालाई मासिक ५० हजार दिइने

व्याकुल माइलालाई मासिक ५० हजार दिइने


  • 4.9K
    SHARES
    • आश्विन ९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    व्याकुल माइलालाई मासिक ५० हजार दिइने

    सरकारले  राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला)लाई मासिक ५० हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को यही असोज ७ गते बसेको बैठकले व्याकुल माइलालाई सहज जीवनयापनका लागि मासिक २५ हजार भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

    काठमाडौं । सरकारले  राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला)लाई मासिक ५० हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही असोज ७ गते बसेको बैठकले व्याकुल माइलालाई सहज जीवनयापनका लागि मासिक २५ हजार भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

    images

    मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री कार्कीले उक्त जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # व्याकुल माइला

  • तेस्रो आँखा
    लेखकबाट थप