• ट्रेण्डिङ्ग :
लखनउमा ट्र्याक्टर ट्रली पोखरीमा खस्दा १० जनाको मृत्यु

लखनउमा ट्र्याक्टर ट्रली पोखरीमा खस्दा १० जनाको मृत्यु


  • 4.1K
    SHARES
    • आश्विन १०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.3K Views

    लखनउमा ट्र्याक्टर ट्रली पोखरीमा खस्दा १० जनाको मृत्यु

    लखनउ । लखनउको इटौन्जादेखि कुम्हरावान तर्फ जाँदै गरेको ट्रयाक्टर पल्टिँदा १० जनाको मृत्यु भएको छ ।  उक्त ट्र्याक्टरमा ४६ जना सवार थिए । ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना भएको बताइएको छ । 

    images

    घाइतेहरुलाई इटौन्जा सीएचसीमा भर्ना गरिएको छ । लखनउ रेन्जका आईजी लक्ष्मी सिंहले बताएअनुसार ट्रयाक्टरको ट्रली असन्तुलन भएर इटौन्जाको पोखरीमा पल्टिएको थियो। एसडीआरएफको टोली घटनास्थलमा पुगेर  ३७ जनाको उद्धार गरिसकेको छ । 


    तेस्रो आँखा