• ट्रेण्डिङ्ग :
चिनियाँ राजदूत
होउ यान्छीको कार्यकाल सकियो 

होउ यान्छीको कार्यकाल सकियो 

  • 4.1K
    SHARES
    • आश्विन १६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.3K Views

    होउ यान्छीको कार्यकाल सकियो 

    काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन् । आफनो चार वर्षे कार्यकाल पूरा गरी यान्छी अर्को महिना चीन फर्किन लागेकी हुन् । 

    images

    चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स (आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउने भएको छ, स्रोतले भन्यो ।

    राजदूत होउ फर्केसँगै नेपालका लागि नयाँ राजदूतमा को आउने हो ?  त्यसवारेमा भने कुनै निर्णय चिन सरकारले सार्वजनिक गरेको छैन । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा नेपाल आएकी थिइन् ।उनले यस महिनामा राष्ट्रपति, प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरुसँग बिदाय भेट गर्नेछिन ।

  • सम्बन्धित विषय:

  • # चिनियाँ राजदूत

  • तेस्रो आँखा
    लेखकबाट थप