• ट्रेण्डिङ्ग :
टोटनह्याममाथि आर्सनलको सानदार जित

टोटनह्याममाथि आर्सनलको सानदार जित


  • 4.1K
    SHARES
    • आश्विन १६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.2K Views

    टोटनह्याममाथि आर्सनलको सानदार जित

    काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत  आर्सनलले टोटनह्याममाथि जित हात निकालेको छ । शनिबार राति भएको खेलमा टोटनह्याममाथि आर्सनलले ३–१ गोल अन्तरलृ जित निकालेको हो ।

    images

    खेलको २० औं मिनेटमा थोमस पार्टीले सुरुवाती गोल गरेका थिए । तर, खेलको ३१ औं मिनेटमा पेनाल्टीमार्फत टोटनह्यामका ह्यारी केनले बराबरी गोल फर्काए ।

    पहिलो हाफ १र१ को बराबरीमा सकिए पनि खेलको ४९ औं मिनेटमा आर्सनलका लागि गाब्रियल जेसस र ६७ औं मिनेटमा ग्रानिट साकाले १र१ गोल गरे । यससँगै लिगको शीर्षस्थानमा रहेको आर्सनलले ८ खेलबाट २१ अंक हात पारेको छ। तेस्रो स्थानमा रहेको टोटनह्यामले समान खेलबाट १७ अंक जोडेको छ । 


    तेस्रो आँखा