• ट्रेण्डिङ्ग :
कर्मा छिरिङले किन हटाए समानुपातिकको बन्द सूचीबाट आफ्नो नाम ?

कर्मा छिरिङले किन हटाए समानुपातिकको बन्द सूचीबाट आफ्नो नाम ?


  • 4.3K
    SHARES
    • आश्विन १६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    कर्मा छिरिङले किन हटाए समानुपातिकको बन्द सूचीबाट आफ्नो नाम ?

    काठमाडौं । कर्मा छिरिङले नेपाली कांग्रेसको प्रतिनिधि सभा सदस्यको समानुपातिक बन्द सूचीबाट आफ्नो नाम हटाएका छन् ।

    images

    अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष समेत रहेका शेर्पाले आफ्नो नाम सूचीबाट हटाएको बताएका हुन् ।  कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा शेर्पाको नाम ३६ नम्बरमा थियो ।

    संस्थापनइतर पक्षले आफ्नो समूहका व्यक्ति सूचीमा नपरेको भन्दै विरोध गरेपछि कांग्रेसले बन्द सूची संशोधन गरेको हो ।  

    निर्वाचन आयोगको समानुपातिक निर्वाचन कार्यक्रम अनुसार बन्द सूची संशोधन गर्ने म्याद आज सकिँदैछ । सूचीमा रहेका व्यक्तिले भने सोमबारसम्म आफ्नो नाम फिर्ता लिनेसक्ने आयोगले जनाएको छ ।


    तेस्रो आँखा