काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओलीको हातबाट यसपालि दसैँको टीका थापेका छन् भने आशीर्वाद लिएका छन् ।
झापा दमकस्थित आज शुभ साइतमा ओलीका बुवा मोहनको हातबाट टीका थापेका हुन् । आजै ओली झापाबाट काठमाडौं लागेका थिए । शीर्ष नेताहरुले टीका लगाइदिनेदखि थाप्नेसम्मको कार्य जारी छ ।



