काठमाडौं। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएका छन् । निरन्तरको झरीका कारण विमानस्थलको भिजिविलिटी कम रहेकाले जहाज अवतरणमा समस्या आएको हो । कतार एयरको जहाज पनि आकासमै घुमिरहेको छ ।
खराब मौसमका कारण भुटानको पारोबाट आएको ड्रुक एअर र दुवईबाट आएको फ्लाई दुवईले १२ फन्को लगाउँदा पनि अवतरण गर्न सकेका छैनन् ।
