• ट्रेण्डिङ्ग :
बाराको अमलेखगञ्जमा बस दुर्घटना

बाराको अमलेखगञ्जमा बस दुर्घटना


  • 3.5K
    SHARES
    • आश्विन २०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 5.4K Views

    बाराको अमलेखगञ्जमा बस दुर्घटना

    काठमाडौं । बाराको अमलेखगञ्जमा बिहीबार (आज) बिहान बस दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय बाराले दुर्घटना हुँदा २५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएका २५ मध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

    images

    नारायणगढबाट पथलैया हुँदै वीरगञ्ज जाँदै गरेको बा०६-००१ ख-०११० नम्बरको बस बिहान साढे १० बजेतिर दुर्घटना भएको हो ।

    दुर्घटनास्थलबाट २५ जनालाई उद्धार गरी मकवानपुरको हेटौंडा अस्पतालमा पठाइएको छ । घटनामा ठूलो क्षति भएको र थप विवरण आउन बाँकी रहेको  जनाएको छ  ।


    तेस्रो आँखा