• ट्रेण्डिङ्ग :
डीभी खुल्यो

डीभी खुल्यो


  • 4.8K
    SHARES
    • आश्विन २१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    डीभी खुल्यो

    काठमाडौं । डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरिएको छ । अमेरिकाले सन् २०२४ का लागि १९ असोज बुधबारको राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको  छ । 

    images

    थप जानकारी र आवेदन दिन https://dvprogram.state.gov को वेबसाइटमा जाुर्नपर्नेछ ।  स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिनेसमेत दूतावासले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # डीभी

  • तेस्रो आँखा
    लेखकबाट थप