• ट्रेण्डिङ्ग :
सभामुख सापकोटाले छाडे सरकारी निवास

सभामुख सापकोटाले छाडे सरकारी निवास


  • 4.6K
    SHARES
    • आश्विन २२, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    सभामुख सापकोटाले छाडे सरकारी निवास

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको अघिल्लो दिन शनिबार सापकोटा सरकारी निवास छाडेर निजी निवासमा फर्किएका हुन् ।

    images

    पछिल्लो निर्वाचनका लागि मनोनयन गर्ने अघिल्लो दिनसम्म सभामुखको कार्यकाल बाँकी रहने कानुनी प्रावधान छ ।

    उनले सभामुखका रुपमा पाउने सरकारी सेवा-सुविधा पनि छाडेको उनका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । सरकारी सेवा-सुविधा छाड्नुअगाडि सापकोटाले पत्रकार सम्मेलन गरेका थिए । उनले आसन्न चुनाव नलड्ने पनि घोषणा गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # अग्निप्रसाद सापकोटा

  • तेस्रो आँखा