• ट्रेण्डिङ्ग :
उपचारमा संलग्न सम्पूर्णलाई धन्यवाद : राष्ट्रपति 

उपचारमा संलग्न सम्पूर्णलाई धन्यवाद : राष्ट्रपति 


  • 5.9K
    SHARES
    • आश्विन २७, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    उपचारमा संलग्न सम्पूर्णलाई धन्यवाद : राष्ट्रपति 

    काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहँदा आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्णमा आभार प्रकट गरकी छन् । आज ट्वीट गर्दै उनले उपचारमा संलग्न डाक्टर, नर्स तथा कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्दै अस्पताल परिवारजनलाई धन्यवाद दिएकी छन् ।

    images

    स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति भण्डारीले यही असोज २२ देखि २५ गतेसम्म महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्योपचार गराएकी थिएन् । 


    तेस्रो आँखा