• ट्रेण्डिङ्ग :
एमालेसँगको पार्टी एकताले राम्रो पाठ सिकायो : प्रचण्ड

एमालेसँगको पार्टी एकताले राम्रो पाठ सिकायो : प्रचण्ड


  • 4.9K
    SHARES
    • आश्विन २९, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    एमालेसँगको पार्टी एकताले राम्रो पाठ सिकायो : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँगको पार्टी एकताले राम्रो पाठ सिकाएको बताएका छन् ।

    images

    शनिबार गोरखामा आयोजित गठबन्धन दलहरुको अगुवा कार्यकर्ता अभिमुखिकरण कार्यक्रममा बोल्दै एमालेसँगको पार्टी एकताको अनुभव अहिले गठबन्धनमा काम लागेको बताए ।

    ‘राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन गरियो, विकास र समृद्धि भनेर पार्टी एकता पनि गरियो, तर तीन वर्ष नपुग्दै भताभुङ्ग भयो,’ उनले भने, ‘उल्टै पार्टी भित्रैबाट निरकुंशता, छल, कपट बेइमानी देखियो ।’ 


    तेस्रो आँखा