• ट्रेण्डिङ्ग :
सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा

सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा


  • 3.5K
    SHARES
    • कार्तिक १, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 5.3K Views

    सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा


    काठमाडौं ।  सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा मंगलबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले साेमबार जारी गरेको विज्ञप्तिमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।
     
    'शताब्दी पुरुष जोशीको निधनले शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको छ', मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । शताब्दी पुरुष जोशीको एक सय तीन वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो ।

    images


    तेस्रो आँखा