• ट्रेण्डिङ्ग :
टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज तीन वटा खेल हुँदै

टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज तीन वटा खेल हुँदै


  • 5.1K
    SHARES
    • कार्तिक १०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज तीन वटा खेल हुँदै

    अस्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज तीन वटा खेल हुँदैछ । पहिलो खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे बङ्गलादेश र दक्षिण अफ्रिकाबीच हुनेछ । त्यस्तै दोस्रो खेलमा दिउँसो पौने १ बजे भारत र नेदरल्यााण्ड प्रतिस्पर्धा गर्नेछन् । अनि साँझ पौने ५ बजे पाकिस्तान र जिम्बावेबीचको खेल हुनेछ । 

    images


    तेस्रो आँखा