• ट्रेण्डिङ्ग :
टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै

टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै


  • 4.5K
    SHARES
    • कार्तिक ११, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै

    काठमाडौँ, कात्तिक ११ । टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा अफगानिस्तान र आयरल्याण्ड नेपाली समय अनुसार बिहान पौने १० बजे खेल्नेछन् । अर्को खेल दिउँसो पौने २ बजे इङ्ल्याण्ड र अस्टे«लियाबीच हुनेछ । यसअघि हिजो भएका खेलहरुमा भारत, दक्षिण अफ्रिका र जिम्बावे बिजयी भएका छन् ।

    images

    जिम्बावेले पाकिस्तान माथि १ रनको रोमाञ्चक जित हाँसिल ग¥यो । एक सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित ओभरमा ८ विकेट गुमाएर एक सय २९ रन मात्रै बनाउन सफल भयो । लगातार दोस्रो हारसँगै पाकिस्तानको सेमिफानलको सम्भावना कठिन बनेको छ । यस्तै हिजै भएका खेलहरुमा भारतले नेदरल्याण्डलाई ५६ तथा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई १ सय ४ रनले हराएका थिए ।  


    तेस्रो आँखा