• ट्रेण्डिङ्ग :
१७ गते देखि चुनावी आमसभा,जुुलुस गर्न पाईने

१७ गते देखि चुनावी आमसभा,जुुलुस गर्न पाईने


  • 4.7K
    SHARES
    • कार्तिक १४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    १७ गते देखि चुनावी आमसभा,जुुलुस गर्न पाईने

    काठमाडौँ, कात्तिक १४ । आसन्न निर्वाचनको चुनावी प्रचार अन्तर्गत उम्मेदवारहरुले आगामी १७ गतेदेखि चुनावी सभ ागर्न पाउने भएका छन् । निर्वाचन आयोगले आगामी १७ गते देखि जुलुस, आमसभा, कोणसभा गर्न पाउने जनाएको हो ।  निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।
    उक्त दफा १३ (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने उललेख छ ।  

    images


    तेस्रो आँखा