• ट्रेण्डिङ्ग :
सन्दीप लामिछाने बिरुद्ध मुद्धा दर्ता, १२ बर्ष कैद सजायको माग

सन्दीप लामिछाने बिरुद्ध मुद्धा दर्ता, १२ बर्ष कैद सजायको माग


  • 4.7K
    SHARES
    • कार्तिक १४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    सन्दीप लामिछाने बिरुद्ध मुद्धा दर्ता, १२ बर्ष कैद सजायको माग

    काठमाडौँ , कात्तिक १४ । नाबालिग माथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीप लामिछाने बिरुद्ध अदालतमा मुद्धा दर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतलमा सरकारी वकिलको कार्यालय काठमाडौँले बलात्कार मुद्धा दर्ता गरेको हो । उनी माथि १२ बर्ष कैद सजायको माग गर्दै मुद्धा दर्ता भएको हो । अदालतका सूचना अधिकारी दीपक दाहालले आज मुद्दा दर्ता भए पनि भोलिमात्रै थप प्रक्रिया अघि बढ्नेछ । एक नाबालिगलाई होटेलमा राखेर बलात्कार गरेको आरोपमा लामिछााने पक्राउ परेका थिए । 

    images


    तेस्रो आँखा