काठमाडौँ, कात्तिक १५ । आसन्न चुनावका लागि भारतले उपहारस्वरूप नेपाललाई गाडीहरू उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा एक कार्यक्रम गरेर गाडीहरू सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेपालका लागि भारतीय दुतावासले जनाएको छ । भारतले विगतमा पनि नेपालको चुनावमा गाडी उपलब्ध गराएको थियो ।
