• ट्रेण्डिङ्ग :
सन्दीपविरुद्धको अभियोगमाथि आज थुनछेक बहस हुने

सन्दीपविरुद्धको अभियोगमाथि आज थुनछेक बहस हुने


  • 4.3K
    SHARES
    • कार्तिक १६, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 6.6K Views

    सन्दीपविरुद्धको अभियोगमाथि आज थुनछेक बहस हुने

    क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको अभियोगमाथि आजबाट थुनछेक बहस शुरु हुँदैछ। 

    images

    काठमाडौं जिल्ला अदालतमा मंगलबार सन्दीपको बयान लिने क्रम सकिएसँगै आजबाट थुनछेक बहस हुने जनइएको छ। मंगलबार भएको बयानमा सन्दीपले आफूलाई कसैको उक्साहटमा फसाएको बयान दिएको सन्दीप पक्षका वकीलहरुको दाबी थियो। सन्दीप पक्षका वकीलहरुले भने पीडित भनिएकी किशोरीको बयान शंकास्पद रहेको र जन्मदर्ता पनि शंकास्पद रहेकाले जन्मदर्ताको आधारमा आफूहरुले वकालत गर्ने दाबी गरेका थिए।


    तेस्रो आँखा