• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीले चुनावी प्रचारका क्रममा हेलिकोप्टर प्रयोग गर्न पाउने 

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीले चुनावी प्रचारका क्रममा हेलिकोप्टर प्रयोग गर्न पाउने 


  • 6.2K
    SHARES
    • कार्तिक १७, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीले चुनावी प्रचारका क्रममा हेलिकोप्टर प्रयोग गर्न पाउने 

    काठमाडौँ,कात्तिक १७ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव प्रचार प्रसारका क्रममा हेलिकोप्टर प्रयोग गर्न पाउने भएका छन् । उनीहरुलाई निर्वाचन आयोगले चुनाव प्रचार प्रसारका लागि हेलिकोप्टर प्रयोग गर्न अनुमती दिएको हो ।

    images

    कांग्रेस सभापति देउवाले पार्टीको मुख्य प्रचारकका रुपमा हेलिकोप्टर प्रयोगको अनुमती पाएका हुन् भने एमाले अध्यक्ष ओलीले पनि आफ्नो दलको मुख्य प्रचारकका रुपमा हेलिकोप्टर प्रयोग गर्ने अनुमती पाएका हुन् । उनीहरुले हेलिकोप्टर प्रयोग गरेर चुनावी प्रचार गर्दा आयोगको खर्च सीमा भित्र रहेर प्रचार गर्नु पर्ने निर्वाचन आयोगले जनाएको छ ।  


    तेस्रो आँखा