• ट्रेण्डिङ्ग :
निर्वाचनमा नेपाल–भारत सीमा क्षेत्र ७२ घन्टासम्म बन्द रहने 

निर्वाचनमा नेपाल–भारत सीमा क्षेत्र ७२ घन्टासम्म बन्द रहने 


  • 7.8K
    SHARES
    • कार्तिक १७, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    निर्वाचनमा नेपाल–भारत सीमा क्षेत्र ७२ घन्टासम्म बन्द रहने 

    नेपाल–भारत सीमा क्षेत्र निर्वाचनमा ७२ घन्टासम्म बन्द रहने भएको छ । नेपाल भारत सीमा जोडिएका जिल्ला अधिकारीहरूको सुरक्षा बैठकले नेपालको आसन्न निर्वाचनमा सीमा क्षेत्रवरपर शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले ७२ घन्टासम्म सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

    images

    भारतको बिहार राज्यसँग सीमा जोडिएका नेपालका ६ जिल्लाका प्रशासनिक तथा सुरक्षा अधिकारीहरू सम्मिलित सो बैठकलाई नेपालतर्फबाट नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी घिमिरेले नेतृत्व गरेका थिए । 


    तेस्रो आँखा