• ट्रेण्डिङ्ग :
जनता निराश बनाउने काम गर्ने छैनौँ : गगन थापा

जनता निराश बनाउने काम गर्ने छैनौँ : गगन थापा


  • 4.4K
    SHARES
    • कार्तिक १८, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    जनता निराश बनाउने काम गर्ने छैनौँ : गगन थापा

    नेपाली कांग्रसका महामन्त्री गगन थापाले आम नागरिकको अपेक्षा पुरा गर्ने गरि काम गरिने बताएका छन् । आसन्न निर्वाचन पछि वर्तमान गठबन्धनमा आवद्ध दलहरुको बलियो सहकार्यमा नागरिकका अपेक्षा पुरा गर्ने गरि काम गरिने प्रतिवद्धता जनाए । 
    काठमाडौं क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले  आज आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानको सुरूवात गर्दै जनमतको सम्मान गरिने बताए । उनले भने ‘जनतालाई निराश बनाउने काम गरिने छैन, हामी चुक्ने छैनौँ ।’

    images


    तेस्रो आँखा