• ट्रेण्डिङ्ग :
एक इन्च पनि भूमि नछोड्ने एमाले अध्यक्ष ओलीको भनाइ

एक इन्च पनि भूमि नछोड्ने एमाले अध्यक्ष ओलीको भनाइ


  • 3.6K
    SHARES
    • कार्तिक १८, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 5.5K Views

    एक इन्च पनि भूमि नछोड्ने एमाले अध्यक्ष ओलीको भनाइ

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने दाबी गरेका छन् । आज दार्चुलाको खलंगामा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रियताको सवालमा नेपाल एक इञ्च जमिन कसैलाई छाड्ने पक्षमा नरहेको उल्लेख गरे ।

    images

    मिचिएको भू–भाग फिर्ता ल्याएरै छाड्ने दाबी उनले गरे  कित्र्ते खोल्सीलाई महाकाली उल्लेख गरेर भारतले ६० वर्षदेखि कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचेको बताउँदै उहाँले मिचिएको भु–भाग फिर्ता ल्याएर छाड्ने बताए । भारतीय पक्षले सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर १२ वर्षीय बालकको मृत्यु भएको घटनामा गठबन्धन सरकारले छिटो एक्सन नलिएको उनको तर्क थियो ।  


    तेस्रो आँखा