• ट्रेण्डिङ्ग :
निर्वाचन पर्यवेक्षणका लागि ४७ संस्थालाई अनुमति 

निर्वाचन पर्यवेक्षणका लागि ४७ संस्थालाई अनुमति 


  • 3.7K
    SHARES
    • कार्तिक १९, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 5.6K Views

    निर्वाचन पर्यवेक्षणका लागि ४७ संस्थालाई अनुमति 

    मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा ४७ वटा संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको छ । निर्वाचन आयोगले ४४राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थालाई पर्यवेक्षण अनुमति दिएको हो ।

    images

    आयोगका सहायक प्रवक्ता कमल भट्टराईले कुनै  पनि  पक्ष र विपक्षमा नलाग्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको जानकारी दिए  । उनले देशभर स्वयम्सेवीका रूपमा खटिने करिब १० हजार पर्यवेक्षकले संस्थामार्फत उपलब्ध गराउने निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा उल्लेख हुने सुझावलाई निर्वाचन आयोगले ग्रहण गर्ने बताए  । 


    तेस्रो आँखा