• ट्रेण्डिङ्ग :
सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ

सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ


  • 4.6K
    SHARES
    • कार्तिक २०, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    सुनको मूल्य प्रतितोला  ९४ हजार पाँच सय रुपैयाँ

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार पाँच सय निर्धारण गरिएको छ । शुक्रबार प्रतितोला रु ९३ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार चार सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार छ । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला रु ९२ हजार छ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५० ले बढेर रु एक हजार दुई सय ७५ तोकिएको महासङ्घले जनाएको छ ।

    images


    तेस्रो आँखा