• ट्रेण्डिङ्ग :
गरिबी न्यूनीकरणका लागि सहकार्य आवश्यक छ : अध्यक्ष ओली

गरिबी न्यूनीकरणका लागि सहकार्य आवश्यक छ : अध्यक्ष ओली


  • 5.3K
    SHARES
    • कार्तिक २२, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    गरिबी न्यूनीकरणका लागि सहकार्य आवश्यक छ : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गरिबी न्यूनीकरणका लागि सहकारीले ग्रामीण क्षेत्रमा ध्यान दिन आग्रह गरेका छन् । उनले सहकारीको सेवा गाउँमा केन्द्रित गरेर आर्थिक गतिविधिलाई ग्रामीणस्तरसम्म पु¥याउनुपर्ने बताए । 

    images

    झापाको दमकमा आज सहकारीकर्मी सँगको अन्तक्रियामा अध्यक्ष ओलीले विकसित मुलुक बनाउनका लागि दीगो विकासको लक्ष्य हासिल गरे मात्र गरिबीबाट मुक्त हुने बताए  । उनले सन् २०३० भित्र १७ लक्ष्य र एक सय ६९ सहायक लक्ष्य प्राप्त गरी मुलुक विकसित राष्ट्र बन्नुपर्ने बताए । एमालेको अर्थतन्त्रसम्बन्धी नीति अहिलेसम्मकै उत्कृष्ट रहेको उनको भनाइ थियो ।
     

     


    तेस्रो आँखा