• ट्रेण्डिङ्ग :
चुनावपछि पनि गठबन्धनकै सरकारः महासचिव गुरुङ

चुनावपछि पनि गठबन्धनकै सरकारः महासचिव गुरुङ


  • 4.1K
    SHARES
    • कार्तिक २४, २०७९ बिहीबार
    • ३ बर्षs अघि
    • 6.3K Views

    चुनावपछि पनि गठबन्धनकै सरकारः महासचिव गुरुङ

    नेकपा (माओवादी केन्द्र)का महासचिव एवं लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार देवप्रसाद गुरुङले चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । 

    images

    लमजुङ दूधपोखरी गाउँपालिका–६ गौँडामा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्नुहुँदै उनले मुलुकको आवश्यकता र  विकासका लागि गठबन्धनको सरकारले निरन्तरता पाउनुपर्ने बताए  । 

    प्रतिगामीलाई परास्त गर्दै विकासका लागि गठबन्धनले जित्नुपर्ने उनको भनाइ छ । ‘प्रदेशदेखि सङ्घसम्मै गठबन्धनकै सरकार कायम रहन्छ । कुनै शङ्का नगरी गठबन्धनलाई सबैले सहयोग गर्नुपर्छ”, उनले भने । 

     


    तेस्रो आँखा